ऐजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यास्टल युनाइटेडसँग पराजित भएको छ । योसँगै सिटीको उपाधि यात्रामा ठूलो धक्का लागेको छ । बुधबार बिहान भएको खेलमा म्यान्चेस्टर सिटी न्युक्यास्टलसँग २–१ गोलअन्तरले पराजित भएको हो । जितका लागि न्युक्यास्टलको तर्फबाट सालोमोन रोन्डन र मट रिचीले गोल गरे भने म्यान्चेस्टर सिटीबाट सर्जियो अगुइरोले एक गोल गरेका थिए […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DJ3J0a
No comments:
Post a Comment