अहिले परदेशमा पनि नेपाली गीत संगीत र कलाकारको ख्याति र चर्चा चुलिंदै गएको देखिन्छ । युरोपेली मुलुक पोर्तुगलमा पनि नेपाली गायक, गायिका र कलाकारहरुको उपस्थिति बाक्लो छ । तर सबैले आफ्नो कला र गलाको कर्मलाई निरन्तरता दिन नसके पनि केहीले भने युरोपको काम र ब्यस्तताबाट बचेको सानो समयलाई पनि अत्यन्त मेहनतकासाथ उपयोग गरेका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2CtIttr
No comments:
Post a Comment