Thursday, January 17, 2019

महिला टी–ट्वान्टी स्माश : फाइनलमा पुग्न नेपाल इन्डोनेसियासँग भिड्दै

काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्माश क्रिकेटमा नेपालले आज इन्डोनेसियासँग भिड्दै छ । नेपालले इन्डोनेसियासँग फाइनल प्रवेशका लागि टर्डथाइ क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दै छ। लगातार तीन जित हातपारी समूह ‘ए’बाट नेपालले सेमिफाइनलमा प्रवेश गरेको टिम गरेको हो । इन्डोनेसिया भने समूह ‘बी’ मा तीन खेलमा जित र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HjRRFH

No comments:

Post a Comment