Saturday, January 26, 2019

भारतका सचिन र पाकिस्तानका शाहिदकाे रेकड ताेड्ने राेहित काे हुन् ? उनकाे क्रिकेट यात्रा यस्ताे छ

काठमाडाैं । नेपालका युवा ब्याट्समयान रोहित कुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी भएका छन् । दुबईमा शनिबार यूएईसँग भएको दोस्रो खेलमा रोहितले ५८ बलमा ५५ रन बनाएर भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीमा भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CK3a4l

No comments:

Post a Comment