काठमाडौं । अमेरिकाबाट सामाजिक घटनामा आधारित सन्देशमूलक नेपाली सर्टमुभीकाे भाग- १ र २ युटुबमार्फत सार्वजनिक भएको छ । अमेरिकाको सन फ्रान्सिस्को यारियामा निर्माण भएको ‘बिग्रेको बुढो’ काे दुघ भाग एक साताकाे अन्तरमा सार्वजनिक भएकाे हाे । यस सर्टमुभीमा श्रीमानहरु घरमा श्रीमती हुँदाहुँदै कसरी बिग्रन्छन् भन्ने देखाइएको छ । घरकी श्रीमतीलाई बेवास्ता गरेर बाहिर युवतीहरुसँग मस्ती […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Huu4CS
No comments:
Post a Comment