Monday, January 7, 2019

ए डिभिजन लिगमा उपविजेता बनेको संकटा अन्तिम खेलमा पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एक खेल अघि नै उपविजेता बनेको संकटा अन्तिम खेलमा भने पराजित भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा संकटा एपीएफसँग २/१ गोलअन्तरले पराजित भएको हो । एपीएफको जितमा युवराज खड्का र राजन गुरुङले गोल गरे । यता, संकटाका लागि भने लक्ष्मण रुचालले गोल फर्काएका थिए । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Twmfh7

No comments:

Post a Comment