काठमाडौं । डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी र समृद्धि गोरिल्लाजले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा सोमबार दोश्रो जित हात पारेका छन् । उपाधि दाबेदार साइपालले आयोजक विशाल मिलन केन्द्र (बीएमके) लाई ३८–७ ले सहजै पराजित ग¥यो । साइपालको जितमा रोशनी श्रेष्ठले ११ अंक योगदान गरिन् । पहिलो क्वाटरमा ७–३ को अग्रता लिएको साइपालले बाँकी क्वाटरमा पनि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2CUF4VO
No comments:
Post a Comment