Monday, January 7, 2019

एफए कप : स्तब्ध हुँदै तेस्रो चरणबाट बाहिरियाे लिभरपुल

काठमाडाैँ । एफए कप फुटबलको तेस्रो चरणबाट लिभरपुल बाहिरिएको छ । वोल्भ्ससँग स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको हो । कमजोर मानिएको वोल्भ्ससँग लिभरपुलले खराब प्रदर्शन गर्दै २–१ गोलअन्तरले पराजित भयो । लिभरपुल तेस्रो चरणबाट बाहिरिदा वोल्भ्स भने चौथो चरणमा प्रवेश गरेको छ । वोल्भ्सको जितमा राउल जिमेनेज र रुबेन नेभेसले गोल गरे । लिभरपुलका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2sdixNT

No comments:

Post a Comment