Monday, January 7, 2019

मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर । मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म हुनेछ । उक्त प्रतियोगितामा भारत, बङ्लादेश, श्रीलङ्का र नेपालका दुई गरी पाँच टिमको सहभागिता रहने सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलले जानकारी दिए । प्रतियोगितामा नेपालबाट आर्मी र राष्ट्रिय टिम सहभागी हुनेछन् । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2C5nNHN

No comments:

Post a Comment