Wednesday, January 16, 2019

थ्री स्टार क्लबद्धारा दुई खेलाडीलाई कारवाहीको माग

काठमाडौँ – थ्री स्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारवाहीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फामा)मा निवेदन दिएको छ । लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टीनलाई कारवाहीको माग गर्दै एन्फामा निवेदन दिएको क्लबले जनाएको छ । हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको दौरान अनुशासनविपरीत काम गरेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TRWAj5

No comments:

Post a Comment