बसन्त खतिवडा, बारा, २ माघ । रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणको तयारी पूरा भएको छ । बिहीवारदेखि सिमरा रंगशालामा सुरु हुने उद्घाटन खेल आयोजक नव जनजागृति युवा क्लव र मकवानपुर ११ बीच हुनेछ । प्रतियोगितामा सात ए डिभिजन र तीन मोफसल गरी १० टिमको सहभागिता रहनेछन् । क्लबका अध्यक्ष कासिम मियाका अनुसार प्रतियोगितामा ए डिभिजनको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DbWiOv
No comments:
Post a Comment