Friday, January 11, 2019

चीनलाई १० विकेटले पराजित गर्दै नेपालकाे शानदार विजयी सुरुअात

काठमाडौँ । आजदेखि थाइल्याण्डमा सुरु भएको महिला टी-२० स्मास क्रिकेट प्रतियाेगितामा नेपालले चीनलाई हराएकाे छ । पहिलाे खेलमै चीनसँग भिडेकाे नेपालले चीनलाई १० विकेटले हराउँदै विजयी सुरुवात गरेको हाे । नेपालका लागि नेरी थापा र करुणा भण्डारीकाे उत्कृष्ट बलिङ महत्वपूर्ण रह्याे । समूह ए मा रहेको नेपालले छिमेकी चीनमाथ १० विकेटको शानदार जित हात पारेको हो। […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2H5rYsY

No comments:

Post a Comment