काठमाडौँ । गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । यो गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका हुन्। भाइरल गायिका अधिकारिले यो भन्दा पहिला फिल्म “नभन्नु ल ५” को “बालापनको उमेर” गीत गाएकी थिइन् । संगीतकार बसन्त सापकोटाले उक्त फिल्ममा समिक्षालाई गीत गाउने अवसर दिएका थिए । मिठो स्वरकी धनी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Frfmde
No comments:
Post a Comment