एजेन्सी । चेल्सी इंग्लिस फुटबल लिग कप (इएफएल)को फाइनलमा मा पुग्न सफल भएको छ । प्रिमियर लिग अन्तर्गत विहीबार राती भएको खेलमा टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी विजयी बनेपछि फाइनल प्रवेश गरेको छ । २–२ गोलको बराबरीमा पुगेको खेल पेनाल्टी सुटआउटमा पुगेपछि चेल्सी जित्न सफल भएको हो । पहिलो लेगमा चेल्सी १–० ले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DymB1J
No comments:
Post a Comment