Thursday, January 24, 2019

घरेलु मैदानमा दुई गोलान्तरको विजयी बन्यो रियल

एजेन्सी । कोपा डेल रे फुटबलको शुक्रबारको देलमा कप्तान रियल मड्रिडले जिरोनालाई ४–२ ले पराजित गरेको छ । यो जितसँगै रियलले क्वाटरफाइनलको पहिलो लेगमा अग्रता बनाउन सफल भएको छ । मड्रिडको जितका कप्तान सर्जियो रामोसले दुई गोल, लुकास भास्क्वेजले र करिम बेन्जेमाले एक एक गोलको योगदान दिए । घरेलु मैदान सान्टियागो बर्नबेउमा चलेको पहिलो लेगमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2sJriPZ

No comments:

Post a Comment