Thursday, January 10, 2019

जब एक युवक हराएको ‘मुटु’ खोजिदिन आग्रह गर्दै पुलिस स्टेशन पुगे

भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे । पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो । एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेशन पुगेका थिए । एक पुलिस अधिकारीले […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2D2I4Q1

No comments:

Post a Comment