Thursday, January 10, 2019

रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गर्न प्रहरीद्वारा वारेन्ट जारी

एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी गरेको छ। अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपबारे सत्य तथ्य छानबिनका लागि डिएनएको नमुना आवश्यक परेको प्रहरीले जनाएको छ । ३३ वर्षीय रोनाल्डोका वकिल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Fq3UPa

No comments:

Post a Comment