एजेन्सी । पछिल्लो समय कलाकार विक्की कौशलको आगामी फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ चर्चामा आउन थालेको छ । यो फिल्ममा अभिनेत्री यमी गौतमको पनि मुख्य भुमिका रहेको छ । अहिलेको समयमा विक्की कौशलको पपुलारिटी बढीरहेको छ । बलिउडका कयौं अभिनेत्रीहरुले उनीसँग काम गर्न चाहन्छन् । फिल्मकर्मी करण जोहरको च्याट शो ‘कफी विद करण’मा अभिनेत्री क्याट्रि […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ReIGLn
No comments:
Post a Comment