काठमाडौँ । नेपाली हरर फिल्म ‘घर’ अभिनेत्री सुरक्षा पन्त भित्रिएकी छन् । यो फिल्मको निर्देशन अर्पण थापाले गर्न लागेका छन् । फिल्म निर्माण कम्पनी डिएस डिजिटल र नायिका पन्तबिच सम्झौता भएको हो । फिल्ममा अझै एक जना नायिका भित्र्याउन भने बाँकी नै छ । निर्देशक दिपेन्द्र के।खनालसँगको सहकार्यमा निर्माता सर्मिला पाण्डेले फिल्मघर निर्माण गर्न लागेका […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2s9tm3s
No comments:
Post a Comment