Thursday, January 17, 2019

कोपा डेल रे को क्वाटरफाइनलमा बार्सिलोना

बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै टरफाइनलमा प्रवेश गरेको छ ।बार्सिलोनाले यसअघिको पहिलो लेगमा भने २–१ गोलअन्तरको हार ब्यहोरेको थियो । नाउ क्याम्पमा भएको स्पेनिस कोपा डेल रे फुटबलको समग्रमा बार्सिलोनाको ४–२ गोलअन्तरको जित भएको हो । पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । बार्सिलोनाका लागि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RW1xu6

No comments:

Post a Comment