काठमाडौँ । नेपालमा शारिरिक सुगठन विस्तारका लागि आइएफबीबी प्रोपफेसनल लिग हुने भएको छ । नेपालका बडी बिल्डरहरुबारे उत्सुकता जनाउँदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघ (आइएफबीबी)ले सो लिग सञ्चालन गर्ने भएको हो । ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’ नाम दिइएको साे प्रतियोगिता ‘एकेडेमी हल’ मा फागुन ३ र ४ गते (फेब्रररी १५ र १६ मा) आयोजना […]from खेल – News24 : Premium News Channel http://bit.ly/2W2ql2x
No comments:
Post a Comment