Tuesday, January 15, 2019

‘बुलबुल’को ट्रेलर सार्वजनिक,टेम्पो ड्राइभरमा स्वस्तिमा (भिडियाे)

काठमाडौँ । फिल्म ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा नायिका स्वस्तिमा खड्क र मुकुन भुषालको अभिनय देख्न सकिन्छ । फिल्मको निर्देशन विनोद पौडेलले गरेका हुन् भने अविरल थापाले यो फिल्म निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा स्वस्तिमा खड्काको चरित्र मार्फत कथा प्रस्तुत गरिएको छ । विनोद पौडेलले लेखेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VRAhvQ

No comments:

Post a Comment