पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा रङ्गशालालाई बहुउद्देश्यीय रङ्गशालाका रुपमा विकास गर्ने लक्ष्य लिइएको बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद्को आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा आजदेखि यहाँ आयोजित दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले दीर्घकालीन सोचका साथ संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दक्षिण एशियाली […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SRg6vX
No comments:
Post a Comment