काठमाडौं । ठेलामा मःमः बेच्दै हिड्ने गायक कपिल पौडेलको ‘साला काठमाडौंमा’ वोलकाे पहिलो गित युट्युव मार्फत सार्वजनिक भएको छ । उनको पहिलो यो गितमा ठुला सपना पूरा गर्न र सार्थक जीवनको खोजि गर्दा काठमाडौंमा युवाहरुले भोग्नु परेको ब्यथालाई स्पष्ट व्यक्त गरेका छन् । शिसिर भण्डारी र स्मारिका खनालको मुख्य अभिनय रहेको उनको म्युजिक भिडियोको गितमा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RqjaSj
No comments:
Post a Comment