Tuesday, January 1, 2019

कार्डिफलाई पराजित गर्दै टोटनहम प्रिमियर लिगको दोस्रो स्थानमा

कार्डिफलाई पराजित गर्दै टोटनहम प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कार्डिफलाई उसैको मैदानमा ३/० ले पराजित गर्दै टोटनह्याम दोस्रो स्थानमा उक्लेको हो । जितपछि टोटनह्यामले २१ खेलबाट ४८ अंक जोडेको छ । टोटनहमलाई जित दिलाउन ह्यारी केन, क्रिस्टिएन एरिक्सन र सेउन मिन हेउनले एक एक गोल गरेका थिए । यस्तै, गएराति […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SypV22

No comments:

Post a Comment