Friday, January 11, 2019

महिला टी–२० स्मास क्रिकेट : नेपाल र चीनबीच भिडन्त शुरू

काठमाडौँ । आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ ।  थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2D4s547

No comments:

Post a Comment