काठमाडौँ । फिल्म ‘रणवीर’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार हुन् । फिल्मको ट्रेलरमा प्रेम, एक्सनलाई देखाईएको छ । गोविन्द सिहं भण्डारीको निर्देशन गेरेको यो फिल्ममा उनकै कथा, पटकथा, संवाद रहेको छ । फिल्मको छायाँकन महेश पौडेलकोले गरेका छन् । यो फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Ft1saE
No comments:
Post a Comment