Monday, January 7, 2019

बन्ने भयो ‘हृदय भरी’, मुख्य भुमिकामा पल र श्रद्धा

काठमाडौं । फिल्म ‘हृदय भरी’को औपचारिक घोषणा भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन बन्दै गरेको ‘हृदय भरी’ को औपचासरक घोषणा भएको हो । यो फिल्ममा अभिनेता पल शाह र डेब्यु नायिका श्रद्धा छेत्रीको मुख्य भूमिका रहने छ । फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि. र दिपीन्द्र […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2CVEQOl

No comments:

Post a Comment