काठमाडौं। हङकङमा रहेका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गरेका छन् । गुरुङले हङकङबाट पठाएका सामग्री सोमबार प्रदेश ३ लाई प्रदान गरिएको हो । गुरुङको तर्फबाट मनोज खड्गीले चेस्ट कभर प्रदेश ३ लाई प्रदान गरेका छन् । प्राप्त सामग्री प्रदेश अन्तर्गत रहेका जिल्लालाई प्रदान गरिने नेपाल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TO717p
No comments:
Post a Comment