दीपक उपाध्याय धनगढी – क्यामरुनको दाउफिन्सलाई पराजितगर्दै संकटा खप्तड गोल्डकपको सेमिफाइनलमाप्रवेश गरेको छ । धनगढी रंगशालामाभएको खेलमा दाउफिन्सलाई १÷० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । खेलको दोस्रो मिनेटमा लक्ष्मण रुचालको पासमाएलोन म्याक्सवेलले गरेको गोल नै संकटाको जितका लागि निर्णायक सावित भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रविसिलवालले आरके कन्स्ट्रक्सन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DcDNtz
No comments:
Post a Comment