Friday, January 4, 2019

लनटेनिस टोली थाइल्यान्ड जाने

काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको डिभिजन २ मा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ । डिसेम्बर ६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष-महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा आरभसम्राट हाडा, आर्यन गिरी र चिराग तिम्सिना तथा महिलामा शर्भानी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2R90IOL

No comments:

Post a Comment