Friday, January 4, 2019

मनमोहन स्मृति कप क्रिकेट: आज उद्घाटन भोलिदेखि खेल सुरु

अमर काफ्ले इनरुवा । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सुनसरी सदरमुकाम इनरुवा पुगेर प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । इनरुवा खेल मैदानमा प्रतियोगिता संचालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा नगर प्रमु्ख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गर्नुभएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CPb1ii

No comments:

Post a Comment