Thursday, January 3, 2019

सहिद स्मारक ‘ए’ डिभिजन लिग : अन्तिम चरणको खेल तालिका सार्वजनिक

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तालिका अनुसार १३ औं चरणका लिग खेलहरु शनिबारबाट सुरु हुनेछन् । एन्फाले यस पटक रेलिगेशन प्रणाली लागू नगरी लिग गरेको हो । अन्तिम चरणको खेलमा भोलि हल्चोकस्थित एपीएफ मैदानमा दुई खेल हुनेछ । पहिलो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Fc7Bbd

No comments:

Post a Comment