Thursday, January 3, 2019

त्रिवेणी कपको फाइनल खेल आज, घरेलु टोली त्रिवेणी युवा क्लव र सुन्दरबजार फुटबल क्लव भिड्दै

लमजुङ्ग। त्रिवेणी युवा क्लवको सेमीफइनलको सम्पुर्ण संस्करण पुरा भएको छ । घरेलु टिम त्रिवेणी युवा क्लव र सुन्दरबजार फुटबल क्लव फाइनलमा पुगेका छन । बिहिबार भएको खेलमा त्रिवेणी युवा क्लव र एन्फा कास्की आरएस बिच भएको खेलमा पहिलो हाफमा हुन सकेन । र दोस्रो हाफमा त्रिवेणी युवा क्लबका १० नम्बर खेलाडी मेन्साहले ३५ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2R4ZFzv

No comments:

Post a Comment