Friday, January 18, 2019

आर्थिक अनियमितताको आरोप पुष्टि गर्न चार जिल्लाका एन्फा अध्यक्षलाई चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आर्थिक अनियमितताको आरोप पुष्टि गर्न चार जिल्लाका एन्फा अध्यक्षलाई चुनौती दिएको छ । एन्फाले गरेका कार्यविवरण समेटिएको श्वेतपत्र सार्वजनिक गर्न शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अनियमितताको विषयमा छाननिवन गर्न सरकार र सम्बन्धित निकायलाई चुनौती दिएका हुन् । एन्फाअन्तर्गत्को काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CsHycM

No comments:

Post a Comment