काठमाडौँ । आयुषमान देशराज जोशी र प्रियंका कार्की फिर्चडमा ‘थोरै माया म दिऊला’ गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दिपक राज पाण्डे र मेलिना राईले स्वर दिएका छन् । गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरिएका छन् । शक्ति क्षेत्रीको शब्द रहेको गीतमा राजन राज शिवाकोटीले संगीत भरेका छन्। सुरेन्द्र बसेल र सुबोल थापाको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FJHVTl
No comments:
Post a Comment