Sunday, January 27, 2019

इनरुवा नगरपालिकाको नगर खेलकुद समिति कार्यालय सञ्चालनमा

अमर काफ्ले इनरुवा, १३ माघ । खेलकुद क्षेत्रको बिकास गर्ने उद्देश्यसाथ केही दिन अघि नगर खेलकुद समिति गठन गरेको इनरुवा नगरपालिकाले आजबाट समितिको कार्यालय भवन समेत सञ्चालनमा ल्याएको छ । इनरुवा अस्पतालको मूल गेटमा रहेको नगरपालिकाको नवनिर्मित भवनमा स्थापना गरिएको नगर खेलकुद सञ्चालन तथा व्यवस्थापन समितिको कार्यालयको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RTjSsw

No comments:

Post a Comment