Sunday, January 27, 2019

आफ्ना बुवा आमा चढेको बिमान बमले उडाउने धम्की दिएपछि…

काठमाडौं । फ्रान्सको लियोनमा एक विमानलाई बमले उडाइदिने धम्की दिइयो जसका कारण प्रशासनले उडेको केही समय पछि नै विमानको आपतकालीन अवतरण गर्नुपर्यो । अनुसन्धानपछि धम्की दिने २३ वर्षे युवकलाई पक्राउ गरिएको छ । घटना गत हप्ताको हो तर एयरलाइन्सले घटनाको खुलासा अहिले गरेको छ विमानमा १५९ यात्री सवार थिए । आपतकालिन अवतरण गरेपछि सुरक्षाकर्मीले घटनाका […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2DB1Z8W

No comments:

Post a Comment