सुरेश श्रेष्ठ दाङ । तुलसीपुर मेयरकपको पुरुष भलिबलतर्फको उपाधि आयोजक तुलसीपुरले जितेको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनल खेलमा राप्ती गाउँपालिकालाई २३–२५,१९–२५,२५–१९,२५–१९ र १५–९ को सेट अर्थात डिसाईडेट गेमका आधारतमा आयोजक तुलसीपुरले जित हासिल गरेकाे हो । उपाधीको लागि भएको भिडन्तमा दुबै टिमले दुई/दुई सेटको बराबरी खेलेपछि खेल डिसाइडेटमा पुगेको थियो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WpjzEc
No comments:
Post a Comment