काठमाडाैं । एफए कपको चौथो चरणमा क्रिष्टल प्यालेससँग पराजित भएपछि टोटनह्याम दोस्रो नकआउट प्रतियोगिताबाट बाहिरिएको छ । चेल्सीसँग पेनाल्टी शुटआउटमा टोटनह्याम गत बिहीबारको खेलमा पराजित हुँदै लिगको सेमिफाइनलबाट बाहिरिएको थियो । क्रिष्टल प्यालेस बिरुद्ध ३५ मिनेटभित्रै २ गोलले पछि परेको टोटनह्याम खेलमा फर्कन सकेन । कनर विकह्यामले क्रिष्टल प्यालेसका लागि सन् २०१६ को नोभेम्बरयता पहिलो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Rj6uJ9
No comments:
Post a Comment