Tuesday, January 1, 2019

बेलायतमा यी यस्ता नेपाली जस्ले १६ सय सीसीको विश्वमै सबैभन्दा ठूला बाइक चढ्छन्, यसको मुल्यनै करिब १ लाख ३० हजार पाउन्ड पर्छ

पाखुरामा हार्ले डेभिडसनको टाटु । हार्ले डेभिडसन बाइकको चित्रका साथ अक्षरमा नाम समेत लेखिएको छ । घडी र सिक्रीमा समेत हार्लेकै चित्र । यो हो अन्दिप आचार्यको पहिचान । लाग्छ उनको शरीर र रगतमै हार्ले छ । करिब २३ बर्ष पहिले ६ महिनाको टुरिष्ट भिसाका लागि बेलायत पुगेका थिए अन्दिप आचार्य । समय व्यतित गर्नकै […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2CJcnLr

No comments:

Post a Comment