Tuesday, January 1, 2019

बिग बासमा उत्कृष्ठ प्रदर्शन गरिरहेका सन्दीप एक्कासी बंगलादेश उडे !

काठमाडाैं । बिग बासमा उत्कृष्ठ प्रदर्शन गरिरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बुधबार बंगलादेश प्रस्थान गरेका छन् । जनवरी पाँचदेखि सुरु हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न लामिछाने त्यसतर्फ लागेका हुन् । पछिल्लो समय क्रिकेटमा अन्तराष्ट्रिय तहसम्म धुम मच्चाईरहेका सन्दीपले स्यलहेट सिक्सर्सको तर्फबाट बिपिएलमा खेल्नेछन् । अस्ट्रेलियाको क्रिकेट लिग बिग बासमा राम्रो प्रदर्शन गरेर अझै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BQxZUy

No comments:

Post a Comment