Saturday, January 12, 2019

तेश्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि समृद्धि गोरिल्लाजलाई

काठमाडौं, पुस २८ गते । समृद्धि गोरिल्लाजले तेश्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीलाई ३६–२९ ले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । पहिलो संस्करणको उपाधि प्राइमले जितेको थियो । समृद्धिका लागि मुना महर्जनले १६ अंक योगदान गरिन् […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AHrnrH

No comments:

Post a Comment