तारा आचार्य विराटनगर, २८ पुष । मोरङको बुढीगंगा गाँउपालिकामा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा ९ वटा खेल सम्पन्न भएका छन् । पुष २७ गते देखि शुरु भएको सो प्रतियोगितामा पहिलो दिन दुई वटा र दोश्रो दिन ७ वटा गरी ९ वटा खेल सम्पन्न भएको आयोजक मोरङ कबड्डी संघले जनाएको छ । सुपर लिगको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SVoScI
No comments:
Post a Comment