Saturday, January 5, 2019

नेपालकै यो यस्तो नमुना बिद्यालय जहाँ सरकारले दिएको सार्वजनिक बिदा मात्रै होइन विद्यालयले लिन पाउने स्थानीय बिदासमेत शिक्षक विद्यार्थीले लिन पाउँदैनन्

तारानाथ आचार्य, बलेवा, २१ पुस –  अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्रोको मितिले बागलुङको एक विद्यालयका शिक्षक […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2GWh5JQ

No comments:

Post a Comment