अमर काफ्ले, इनरुवा । सुनसरीको इनरुवामा सुरु भएको मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले नेपाल पुलिस क्बल र प्रदेश नम्वर दुईबीच खेल भैरहेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले जितका लागि प्रदेश नम्वर दुईलाई ३ सय १२ रनको लक्ष दिएको छ । निर्धारित ५० ओभरको खेलमा पुलिसले ९ विकेट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2BZR1YJ
No comments:
Post a Comment