Friday, January 18, 2019

महिला टी–२० स्म्यास : उपाधिका लागि नेपाललाई थाइल्याण्डको चुनौती

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको उपाधि रक्षाका लागि नेपालले घरेलु टोलीको चुनौती समना गर्दैछ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले आज अपराह्न आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल मध्याह्न १२ः१५ बजे शुरु हुनेछ । थाइल्याण्डविरुद्ध मैदानमा उत्रँदा नेपाल उपाधि जित्ने लक्ष्यमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FAM3po

No comments:

Post a Comment