Friday, January 18, 2019

खप्तड गोल्डकपको फाइनलमा पुलिस र थ्री स्टार भिड्दै

कैलाली । सुदूरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । शनिबार धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। क्वाटरफाइनलमा क्यामरुनको टोली र सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई हराएर उपाधि नजिक पुगेको थ्रीस्टार उपाधिको नजिक छ । ए डिभिजन लिगमा थ्रीस्टारले तेस्रो स्थान हासिल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HlzSyJ

No comments:

Post a Comment