Thursday, January 3, 2019

मनमोहन कप क्रिकेटको टाइसिट सार्वजनिक, उदघाटन खेलमा नेपाल पुलिस र प्रदेश २ भिड्दै

अमर काफ्ले,  सुनसरी। सदरमुकाम इनरुवामा भोलिबाट सुरु हुन लागेको मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ । पुष २१ गतेबाट संचालन हुन लागेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउँदै छन् । ७ वटै प्रदेश सहित तीन विभागिय टिमका साथै आयोजक र एक भारतको सुपौल क्रिकेट टिम इनरुवा खेल मैदानमा हुने […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AvjcyO

No comments:

Post a Comment