काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै सिटीले पहिलो स्थानमा रहेको लिभरपुलसँग अंक दुरी घटाएको छ भने लिग तालिकामा दोश्रो स्थानमा उक्लिएको छ । खेलको ४० औं मिनेटमा अग्युरोको गोलमार्फत अग्रता बनाएको म्यानचेष्टरले पहिलो हाफमा १-० को अग्रता बनाउन सफल भयो । तर, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2BWNKta
No comments:
Post a Comment